ब्रेक फेल हुँदा बाजुरामा बस दुर्घटना, २४ जना घाइते

2 weeks ago 89

काठमाडौ । बाजुराको बुढीगंगा नगरपालिका–८ रिठाबजारस्थित साँफेबगर–मार्तडी सडकखण्डमा शनिबार बिहान बस दुर्घटना हुँदा २४ जना यात्रु घाइते भएका छन्।

आज बिहान करिब ७:१० बजे महेन्द्रनगरबाट बाजुराको मार्तडीतर्फ जाँदै गरेको सु.प.प्र.०१–००१ ख १३५५ नम्...

पुरा समाचार पढ्नुहोस