ब्लड क्यान्सरसँग जुध्दै १२ वर्षीया भूमिका, उपचार खर्च जुटाउन परिवारको संघर्ष

3 weeks ago 53

विराटनगर / सुनसरीको इटहरी उपमहानगरपालिका–तरहराकी १२ वर्षीया भूमिका तिवारी यतिबेला ब्लड क्यान्सरसँग जुधिरहेकी छन् । कक्षा ६ मा अध्ययनरत भूमिका भारतको नयाँदिल्लीस्थित राजीव गान्धी अस्पतालमा उपचाररत छन्...

पुरा समाचार पढ्नुहोस