भक्तपुरबाट लागुऔषधसहित दुईजना पक्राउ

2 days ago 682
काठमाडौं। सशस्त्र प्रहरी बलले ठूलो परिमाणमा लागुऔषधसहित भक्तपुरबाट दुईजनालाई पक्राउ गरिएको जानकारी दिएको छ। सशस्त्र प्रहरी बलको इन्टेलिजेन्स ब्युरोले ट्रमाडोल हाइड्रोक्लोराइड क्याप्सुल (ट्रामोल–५०) नामक लागुऔषध २१ हजार ६४ पत्ता (२ लाख १० हजार ६ सय ४०...
पुरा समाचार पढ्नुहोस