भग्नावशेषमा ३ दिनसम्म आफ्नै परिवार खोजिरहेका अर्जेन्टिनी फुटबलरले गुमाए श्रीमती र दुई सन्तान

4 days ago 85
काठमाडौं ।भेनेजुएलामा गएको विनाशकारी जुम्ल्याहा भूकम्पले अर्जेन्टिनी डिफेन्डर लुकास ट्रेहोको हासिखेली संसारलाई छिनभरमै उजाड बनाइदिएको छ। भेनेजुएलाको दोस्रो डिभिजनको क्लब ‘क्लब स्पोर्ट मारिटिमो डे ला गुएरा’ बाट व्यावसायिक फुटबल खेल्ने ३८ वर्षीय भेट्रा...
पुरा समाचार पढ्नुहोस