भन्सार दर दोब्बर भएपछि सुनको मूल्यमा ऐतिहासिक उछाल, एकैदिन तोलामा २० हजार ५०० रुपैयाँ वृद्धि

4 days ago 35

विराटनगर । सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत सुनको भन्सार दर १० प्रतिशतबाट बढाएर २० प्रतिशत पुर्‍याएपछि नेपाली बजारमा सुनको मूल्यमा एकैदिन ठूलो वृद्धि भएको छ। आइतबार सुनको भाउ प्रतितोला २० हजार ५०० रुपैयाँले बढेर ३ लाख ११ हजार १०० रुपैयाँ ...

पुरा समाचार पढ्नुहोस