भन्सार दर र ‘गायब १६ पाना’ को विवादमा अर्थमन्त्रीको स्पस्टीकरण- चियाको कपमा तुफान ल्याउन खोजियो

3 weeks ago 29
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक विधेयकमा भन्सार दर हेरफेर गरिएको र दस्तावेजबाट पानाहरू गायब पारिएको भनी आएका समाचारहरू भ्रामक र अतिरञ्जित रहेको स्पष्ट पारेका छन्।
पुरा समाचार पढ्नुहोस