भन्सार दर संरचना पुनर्संरचना, ३६० वस्तुमा अन्त:शुल्क हटाइयो 

6 days ago 12
काठमाडौँ । सरकारले भन्सार महसुलको विद्यमान तहगत संरचनामा पुनर्संरचना गर्दै दर प्रणालीलाई सरलीकृत गरेको छ । आगामी आर्थिक वर्ष २०८३-८४ को बजेटमार्फत भन्सार दरलाई ११ तहबाट घटाएर ७ तहमा सीमित गरिएको हो । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट प्रस्तुत गर...
पुरा समाचार पढ्नुहोस