काठमाडौं। भन्सार विभागले व्यापार सहजीकरणलाई थप आधुनिक र प्रविधिमैत्री बनाउने उद्देश्यले नयाँ अनलाइन प्रणाली कार्यान्वयनमा ल्याएको छ। विभागको सूचना प्रविधि प्रणाली सञ्चालन तथा विकास शाखाले एक सूचना जारी गर्दै ‘NNSW’ पोर्टल मार्फत टीआइभी घोषणा कार्य सु...