भरूवा बन्दुक बरामद

4 days ago 316
रूकुम पश्चिम। मुसिकोट नगरपालिका-१३ छिवाङस्थित छिवाङखोला जंगलबाट भरूवा बन्दुक १ थान शनिबार दिउँसो प्रहरीले बरामद गरेको छ। नेपाल प्रहरी प्रदेश कार्यालय सुर्खेत र अस्थायी प्रहरी पोष्ट छिवाङ समेतबाट खटिएको प्रहरीले उक्त बन्दुक फेला पारी बरामद गरेको हो। य...
पुरा समाचार पढ्नुहोस