भरूवा बन्दुकसहित एक जना पक्राउ

3 days ago 74
सल्यान। बनगाड कुपिण्डे नगरपालिका-४ देउली बस्ने ४२ वर्षीय गोपाल परियारलाई एकनाले भरूवा बन्दुक १ थान सहित बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय देवस्थलबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त बन्दुक फेला पारी पक्राउ गरेको हो। ...
पुरा समाचार पढ्नुहोस