भाग खोज्नेलाई रविले भने, ‘पार्टी ठूलो हुँदा व्यक्तिगत भूमिका घट्ने होइन, अझ अर्थपूर्ण हुन्छ’

1 week ago 53

काठमाडौं। सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जिल्ला अधिवेशनहरु गरिरहेका बेला पार्टी सभापति रवि लामिछानेले आफू पुरानो र बढी योगदान भन्ने बताएर भाग खोज्नेहरुलाई त्यसो नगर्न भनेका छन्। संगठनको नेतृत्व संस्कार, आन्तरिक लोकतन्त्र र भविष्य...

पुरा समाचार पढ्नुहोस