भारत भ्रमणले नेपाल-भारत सहकार्यलाई नयाँ उचाइमा पुर्याउने आधार तयार गर्यो : परराष्ट्रमन्त्री खनाल

3 weeks ago 46
काठमाडौं। परराष्ट्रमन्त्री शिशिर खनालले आफ्नो हालैको भारत भ्रमणले नेपाल–भारत सम्बन्धलाई थप सुदृढ बनाउने आधार तयार गरेको बताएका छन्। बुधबार बसेको प्रतिनिधिसभा बैठकमा भ्रमणबारे जानकारी गराउँदै उनले उक्त भ्रमणले नेपालको सन्तुलित र बहुआयामिक परराष्ट्र नी...
पुरा समाचार पढ्नुहोस