काठमाडौं । भारत र पाकिस्तानबीच लामो समयदेखि जारी राजनीतिक तथा कूटनीतिक गतिरोध अन्त्य गरी द्विपक्षीय सम्बन्धलाई सामान्य बनाउने उद्देश्यका साथ दुवै देशका ११७ जना प्रमुख हस्तीहरूले एक संयुक्त खुला पत्र जारी गरेका छन्। भारतका ६१ र पाकिस्तानका ५६ जना वरिष...