काठमाडौँ । भारतीय फिल्म संगीतकी चर्चित गायिका सुमन कल्याणपुरको निधन भएको छ। उनको ८९ वर्षको उमेरमा आइतबार साँझ ८ बजे मुम्बईस्थित निवासमा निधन भएको हो। अन्तराष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार उनको निधनको कारण उमेरसँग सम्बन्धित स्वास्थ्य समस्याहरू बताइए...