भारतमा प्रहरीले खोजिरहेका व्यक्तिको विराटनगरमा मृत्यु, एकजना नेपालीसहित चार भारतीय पक्राउ

2 weeks ago 68

विराटनगर । भारतको पटनामा २ जुन अर्थात १२ दिन अगाडी दुईवटा कोचिङ सेन्टरका बीचमा विवाद उत्पन्न हुँदा तोडफोड, आगजनी र गोलीसम्म चलेको थियो । पटनामा भएको उक्त घटना रोशन आनन्दले सञ्चालन गरेको ज्ञान बिन्दु कोचिङ र ग्लोबल स्टडिजका खान सर ...

पुरा समाचार पढ्नुहोस