काठमाडौँ । भारततर्फ नेपाली चिया निर्यातमा देखिएको अवरोधका कारण उद्योग क्षेत्र प्रभावित बनेको भन्दै संसदमा सरकारको ध्यानाकर्षण गराइएको छ। नेपाली काँग्रेसका सचेतक निष्कल राईले प्रतिनिधि सभाको बैठकमा भारतीय पक्षबाट लागू गरिएको नयाँ व्यवस्थाका कारण चिया ...