भारतीय अवरोधले संकटमा नेपाली चिया उद्योग, तत्काल कूटनीतिक पहल गर्न महासंघको माग

2 weeks ago 98

काठमाडौं, ०४ असार । भारतीय पक्षले गुणस्तर परीक्षणका नाममा नेपाली चिया निर्यातमा अवरोध खडा गरेपछि कोशी प्रदेशका चिया उद्योग गम्भीर संकटमा परेका छन्। निर्यात रोकिँदा उद्योगहरूको नगद प्रवाह प्रभावित भएको छ भने हजारौं किसान, श्रमिक र उद्यमी प्रत्यक्ष ...

पुरा समाचार पढ्नुहोस