भालुको आक्रमणबाट आठ भेडा मरे

1 day ago 70
जुम्ला । जुम्लामा भालुको आक्रमणबाट आठ भेडा मरेका छन् । गुठीचौर गाउँपालिका–४ स्थित थामबाडा गाउँमा भालुको आक्रमणमा परी सोमबार आठ भेडा मरेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी शालिकराम खनालले जानकारी दिए । स्थानीय भेडापालक किसान नरेन्द्र अधिकारीका भ...
पुरा समाचार पढ्नुहोस