काठमाडाैं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बहुचर्चित भिजिट भिसा प्रकरणमा मुछिएका तत्कालीन गृहमन्त्री रमेश लेखक र गृहसचिव गोकर्णमणि दुवाडीसहितका उच्च अधिकारीहरू विरुद्ध मुद्दा नचलाउने निर्णय गरेको छ। यसअघि उनीहरूमाथि अनुसन्धान जारी रहेको भन्दै विशे...