काठमाडौं। अध्ययन भिसा सिफारिसका लागि नक्कली पत्र तथा कागजात पेस भएको घटनामा आफ्नै कर्मचारीहरूको संलग्नता पहिल्याउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तीन सदस्यीय छानबिन समिति गठन गरेको छ । मन्त्रिस्तरीय निर्णयबाट गठित यस समितिको संयोजकत्वमा मन्त...