भुर्तेलको शतक, पौडेल र मल्लको अर्धशतकमा चीनमाथि नेपालको भारी जित

4 days ago 36

काठमाडौं। नेपाली क्रिकेट टोलीले चीनलाई हराएको छ। एसियन गेम्स छनोट अन्तर्गतको आफ्नो पहिलो खेलमै नेपालले चीनमाथि २२१ रनको भारी जित निकालेको हो।

सिंगापुर राष्ट्रिय रंगशालामा टस हारेर ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरमा २ विकेट गुम...

पुरा समाचार पढ्नुहोस