काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गत भूमिसम्बन्धी निकायहरूको कुल बेरुजु १३ अर्ब २४ करोड ७० लाख रुपैयाँ पुगेको जानकारी सार्वजनिक गरिएको छ। मन्त्रालयका सचिव मदन भुजेलले सोमबार बसेको सार्वजनिक लेखा समिति बैठकमा मन्त्रालयक...