काठमाडौँ । भूमिहीन तथा अव्यवस्थित बसोबासीहरूको हक-अधिकार सुनिश्चित गर्न भन्दै ‘नेपाल भूमिहीन, सुकुम्वासी तथा अव्यवस्थित बसोबासी संरक्षण समिति’ ले देशभर लागू हुने आन्दोलन कार्यक्रम सार्वजनिक गरेको छ । ‘बस्न दे सरकार, बाँच्न दे सरकार’ भन्ने मूल नारासहि...