एजेन्सी । भेनेजुएलाको राष्ट्रिय सभाका अध्यक्ष जोर्ज रोड्रिग्जले भेनेजुएलामा गएको विनाशकारी भूकम्पमा परी ज्यान गुमाउनेको सङ्ख्या एक हजार ९४३ जना पुगेको पुष्टि गरेको छ । दश हजार ५०० जना भन्दा बढी घाइते भएको घोषणा गरेका छन् । प्रेस विज्ञप्ति मार्फत रोड्...