भेनेजुएला भूकम्प : १६४ जनाको मृत्यु, ठूलो संख्यामा संरचनामा क्षति

1 hour ago 138
काठमाडौँ । एक शताब्दीभन्दा बढी समयमा भेनेजुएलामा गएका दुई ठूला विनाशकारी भूकम्पका कारण बिहीबार दिउसोसम्म  कम्तीमा १६४ जनाको मृत्यु भएको त्यहाँको सरकारले पुष्टि गरेको छ ।  भूकम्पमा परी राजधानी र नजिकैका धेरै भवनहरूमा व्यापक क्षति पुगेको छ । बिहीबार स्...
पुरा समाचार पढ्नुहोस