प्रदेशको खेलकुदमा भागबन्डा : कोशीका १२ जिल्लामा एमाले–कांग्रेसले बाँडे नेतृत्व

1 hour ago 163
विराटनगर : कोशी प्रदेशका १२ जिल्ला खेलकुद विकास समितिको नेतृत्व सत्तारुढ दलहरू नेकपा एमाले र नेपाली कांग्रेसबीच भागबन्डाका आधारमा बाँडिएको छ । दुवै दलले ६–६ जिल्लाको नेतृत्व पाएका छन् । यसअघि प्रदेश खेलकुद विकास बोर्डका पदाधिकारी
पुरा समाचार पढ्नुहोस