गैरकानुनी रूपमा चिकित्सा अभ्यास गरेको आरोपमा पक्राउ

1 hour ago 214
काठमाडौं। गैरकानुनी रूपमा चिकित्सा अभ्यासमा संलग्न रहेको आरोपमा काठमाडौँको साविक मातातिर्थ गाविस–७ की ४७ वर्षीया चेतन एएम पौडेल पक्राउ परेकी छिन्। केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)बाट खटिएको प्रहरी टोलीले उनलाई चन्द्रागिरी नगरपालिका–८ स्थित एक स्वा...
पुरा समाचार पढ्नुहोस