भेनेजुएला महाभूकम्प: क्षीण बन्दै गएको आशाबीच भग्नावशेषबाट ‘चमत्कारी’ उद्धार

6 days ago 223
काठमाडौं। शक्तिशाली भूकम्पको चपेटामा परेको भेनेजुएलामा भग्नावशेषभित्रबाट जीवितै उद्धार गरिएका केही ‘चमत्कारी’ घटनाहरू सार्वजनिक भएका छन्। गत बुधबार मात्र ३९ सेकेन्डको अन्तरालमा ७.२ र ७.५ म्याग्निच्युडका दुईवटा विनाशकारी भूकम्प जाँदा देशका सयौँ भवनहरू...
पुरा समाचार पढ्नुहोस