भेनेजुएलामा लगातार दुई शक्तिशाली भूकम्प: राजधानी काराकाससहित विभिन्न सहरमा ठूलो विनाश

1 week ago 157
काठमाडाैं। दक्षिण अमेरिकी राष्ट्र भेनेजुएलामा बुधबार साँझ भीषण प्राकृतिक विपत्ति आइलागेको छ। देशको इतिहासकै विनाशकारी मानिएको यस विपत्तिमा केही सेकेन्डको अन्तरालमा ७.२ र ७.५ म्याग्निच्युडका दुईवटा शक्तिशाली भूकम्प गएका छन्। लगातारको तीव्र कम्पनका कार...
पुरा समाचार पढ्नुहोस