भैँसी दिवस २०८३ : उत्पादन घट्दै जाँदा भैँसी पालन प्रवर्द्धनमा जोड

1 hour ago 47
इटहरी : राष्ट्रिय भैँसी अनुसन्धान कार्यक्रमको आयोजनामा कृषि अनुसन्धान निर्देशनालय, तरहरामा भैँसी दिवस २०८३ विभिन्न कार्यक्रमका साथ मनाइएको छ। कार्यक्रममा भैँसी पालनको वर्तमान अवस्था, उत्पादन वृद्धि, नस्ल सुधार तथा किसानका चुनौतीबारे व्यापक छलफल गर...
पुरा समाचार पढ्नुहोस