भैरमपुरका आगलागी पीडितलाई थप राहत सामग्री हस्तान्तरण

3 weeks ago 153
नवलपरासी । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका–५ भैरमपुरका आगलागी प्रभावित १२ घरपरिवारलाई थप राहत सामग्री हस्तान्तरण गरिएको छ । केही महिना अघि भएको आगलागीबाट प्रभावित परिवारलाई लक्षित गर्दै आज आवश्यक खाद्यान्न, घर निर्माणमा प्रयोग हुने फलामजन्य
पुरा समाचार पढ्नुहोस