भैरहवामा ‘सिद्धार्थ फुड एन्ड फन’ हुँदै

4 weeks ago 501
सिद्धार्थनगर (भैरहवा)। भैरहवामा आगामी जेठ ९ र १० गते ‘सिद्धार्थ फुड एन्ड फन’ खाना महोत्सव हुने भएको छ। सिद्धार्थ हस्पिटालिटी ग्रुपको आयोजना यहाँ रहेको होटल सिद्धार्थ भिलासामा सञ्चालन हुने महोत्सवमा नेपाली रैथाने परिकारदेखि अन्तरराष्ट्रिय खानासम्मका स...
पुरा समाचार पढ्नुहोस