भोजपुर : भोजपुर नगरपालिका–१ नाकामकी ममता राईलाई जिल्ला प्रशासन कार्यालय भोजपुरले घरमै पुगेर नागरिकता प्रदान गरेको छ।
असक्त संरक्षकका कारण सनाखत प्रक्रिया पूरा गर्न जिल्ला प्रशासन कार्यालयसम्म पुग्न नसक्ने अवस्था बनेपछि प्रशासनले सेवा घरमै पुर्याए...