म मन्त्री भएको होइन, दोस्रो पटक पासोमा परेको हुँ- महावीर पुन

3 weeks ago 47
म्याग्दीबाट निर्वाचित प्रतिनिधि सभाका स्वतन्त्र सांसद महावीर पुनलाई प्रधानमन्त्री बालेन शाहको सिफारिसमा राष्ट्रपतिले आज विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री नियुक्त गरी शपथ गराएका छन्।
पुरा समाचार पढ्नुहोस