यस वर्षको गर्मी मौसम सुरु भएसँगै बजारमा ‘फलफूलका राजा’ मानिने आँपको चहलपहल बढेको छ। स्वादिलो र रसिलो हुनुका साथै विभिन्न पौष्टिक तत्वले भरिपूर्ण आँप देख्दा जोकोहीको पनि जिब्रो रसाउँछ। तर, मधुमेह (डायबिटिज) का बिरामीहरूका लागि भने आँप खाने कि नखाने भन...