मधेश अधिवेशनबारे छलफलमा रवि

2 weeks ago 69

३ असार, काठमाडौं । रास्वपा सभापति रवि लामिछाने पार्टीको मधेश अधिवेशनबारे मधेश प्रदेशका सांसदहरूसँग छलफलमा जुटेका छन् । सिंहदरवारस्थित रास्वपा संसदीय दलको कार्यालयमा मधेश प्रदेशका सांसदहरूसँग छलफल जारी छ । मधेशमा रास्वपाको पर्सा जिल्ला बाहेक अन्य ज...

पुरा समाचार पढ्नुहोस