जनकपुर। मधेश प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतोले मधेश प्रदेशका आठवटै जिल्लामा कार्यरत्त प्रहरीहरुलाई सेवा सुविधा उपलब्ध गराउन प्रदेश सरकार प्रतिवद्ध रहेको बताएका छन्। शुक्रबार जनकपुरधाममा आयोजित मधेश प्रदेशस्तरीय एक दिवसीय अपराध अनुसन्...