मधेशका अर्थमन्त्रीको गाडी तोडफोड आरोपमा एक जना पक्राउ

1 week ago 95

११ असार, जनकपुरधाम । मधेश प्रदेशका अर्थमन्त्री युवराज भट्टराई चढ्ने गाडी तोडफोड गरेको आरोपमा पक्राउ एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा महोत्तरीको महोत्तरी गाउँपालिका - ६ का जितेन्द्र मिश्र रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक...

पुरा समाचार पढ्नुहोस