काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले मधेश प्रदेशबाट प्रतिनिधित्व गर्ने पार्टीका सांसदहरूसँग संगठनात्मक विषयमा छलफल गरेका छन्। सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा भएको भेटवार्तामा मधेश प्रदेशमा पार्टीको आन्तरिक गतिवि...