काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले मधेश प्रदेशमा पार्टी अधिवेशन अघि बढ्न नसकेको विषयमा त्यहाँका सांसदहरूसँग छलफल गरेका छन् । बुधबार बिहान भएको छलफलमा मधेशका जिल्ला तथा प्रदेश तहका संगठन निर्माण, अधिवेशन रोकिएको अव...