जनकपुरधाम । मधेस प्रदेशसभाको बैठक विपक्षी दल जनता समाजवादी पार्टी (जसपा) नेपालले अवरुद्ध गरेको छ। बुधबार बसेको सातौँ अधिवेशनको १३औँ बैठकमा जसपाका सांसदहरूले उभिएर विरोध जनाएपछि बैठकको कारबाही अगाडि बढ्न सकेन। प्रदेश सरकारले असार १ गते सार्वजनिक गरेको...