मधेसमा पहिलो पटक देखियो काँडे भ्याकुर चरा

1 week ago 64

बारा, २४ जेठ । मधेश प्रदेशमा पहिलो पटक काँडेभ्याकुर चरा फेला परेको छ ।

 

बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका–२२ स्थित दुधौरा खोला नजिकको चुरे वन क्षेत्रमा पहिलो पटक काँडे भ्याकुर फेला परेको हो ।

मिथिला वाइल्ड लाइफ ट्रस्ट...

पुरा समाचार पढ्नुहोस