लमजुङ। वर्षायाममा यात्रा गर्दा जोखिम बढ्ने सम्भावनालाई मध्यनजर गर्दै आज (मंगलबार) देखि रात्रिकालीन समयमा बेँसीसहर–चामे सडक र पुष्पलाल (मध्यपहाडी) लोकमार्गमा सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। सोमबार बसेको जिल्ला सुरक्षा समिति लमजुङको बैठकले यस वर्षक...