मनि लाउन्डरिङ विधेयक पारित

2 days ago 70

काठमाडौं । प्रतिनिधिसभाले सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३ बहुमतले पारित गरेको छ ।

बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा विधेयकमाथि दफावार छलफल सम्पन्न भएपछि सभामुख डोलप्रसाद अर्यालले बहुमतबाट विधेयक पारित ...

पुरा समाचार पढ्नुहोस