मन्जुरीविना बिहे गराइदिएको आरोपमा एकजना पक्राउ

2 weeks ago 106

४ असार, सप्तरी । सप्तरीमा मन्जुरीविना बिहे गराइदिएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुरुङ्गा नगरपालिका–९ बस्ने मनोज कुमार ठाकुर रहेको प्रहरीले जनाएको छ । ठाकुरले २०८२ साउन ३१ गते सुरुङ्गा नगरपालिका वडा नम्बर १० बस्ने नाग...

पुरा समाचार पढ्नुहोस