काठमाडौं। सरकारले प्रशासनिक खर्च कटौती र चुस्त कार्यसम्पादनका लागि मन्त्रालयको सङ्ख्या घटाएर १८ मा सीमित गरेसँगै विशिष्ट श्रेणीका कर्मचारी (सचिव) हरूको व्यापक सरुवा तथा जिम्मेवारी हेरफेर गरेको छ। नेपाल सरकार कार्यविभाजन नियमावली, २०८३ स्वीकृत भएसँगै ...