मन्त्रालय मर्ज भयो, मन्त्रीहरूको जिम्मेवारी टुंगियो तर सचिवहरूको टुंगिएन । अधिकार, जिम्मेवारी र भविष्यबारे अन्योल बढ्दा सिंहदरबारभित्रको प्रशासनिक संक्रमणले कर्मचारीतन्त्रको नेतृत्व र व्यवस्थापनमाथि प्रश्न उठाएको छ । आखिर सचिव व्यवस्थापन किन सरकारका ...