मन्त्रिपरिषदबाट आगामी आर्थिक वर्षको बजेट स्वीकृत

6 days ago 27
काठमाडौँ । आगामी आर्थिक वर्षका लागि तयार गरिएको बजेट मन्त्रिपरिषद् बैठकबाट स्वीकृत भएको छ । काठमाडौँमा केहीबेरअघि सम्पन्न मन्त्रिपरिषद् बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रस्तुत गरेको बजेट प्रस्ताव अनुमोदन गरिएको हो । बैठकबाट बजेट पारित भएसँग...
पुरा समाचार पढ्नुहोस