काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरी र संयुक्त राष्ट्रसंघीय एशिया तथा प्रशान्त क्षेत्रका लागि आर्थिक तथा सामाजिक आयोग (यूएन ईस्क्याप) की कार्यकारी सचिव आर्मिडा साल्सिया आलिस्जाहबानाबीच भेटवार्ता भएको छ। थाइल्याण्डको राजधानी बैंककमा आयो...