काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले मन्त्रालयको पदभार ग्रहण गर्दै आगामी तीन वर्ष आफ्नो सम्पूर्ण समय मुलुकको प्रविधि र नवप्रवर्तन क्षेत्रको विकासका लागि समर्पित गर्ने घोषणा गरेका छन्। राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गो...